Logo

कसरी सकिन्छ सजिलै मोटाउन ? अपनाउनुहोस यी टिप्सहरु



Spread the love

 

के तपाईँ दुब्लो भएर चिन्तित हुनु हुन्छ ? यदि हुनु हुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसले तपाईँलाई दुब्लोपनबाट मुक्ति गराई सजिलै सँग मोटाउन मदत गर्दछ l

थाहा पाउनुहोस् सजिलै मोटाउने टिप्स :

तनाव मुक्त रहने
यदि तपाईँ साचिकै मोटाउन चाहनु हुन्छ भने तनाव मुक्त रहने गर्नुहोस् जसले गर्दा तपाईँको तौल बढाउन मदत गर्दछ l

खाना पश्चात् विश्राम
कुनै व्यक्तिको खाना पश्चात् विश्राम गर्ने बानी छ भने त्यस्ता व्यक्तिले सजिलै शरीरको वजन बढाउन सक्दछ l

दिनहुँ स्याउको सेवन
यदि हामीले दिनहुँ स्याउ खाने गर्‍यौँ भने पनि हाम्रो शरीरको तौल बढ्ने गर्दछ l त्यसै गरी स्याउ खानु स्वस्थयको लागी पनि फाइदाजनक रहन्छ l

दूध र मह
मानिसले नियमित रूपमा दूध र मह मिश्रण गरी सेवन गर्दछ भने उक्त व्यक्तिको तौल बढ्ने सम्भावना पनि बढेर जाने गर्दछ l

केरा र दूध
केरा र दुधको सेवन गर्नाले मोटाउने क्षमता बढाउनका साथै स्वास्थ्यको लागी पनि लाभदायी रहन्छ l यसकारण हामीले यी खानेकुरा खाने बानी बसाल्नुपर्दछ l

प्रतिक्रिया दिनुहोस्