Logo

जेठ २३ गते सार्वजनिक बिदा



Spread the love

१६ जेठ, काठमाडौं । जेठ २३ गते सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बिदा दिने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्