के तपाईँ चाहनुहुन्छ आफ्नो दिमाग तेजिलो बनाउन यदि चाहनु हुन्छ भने खाने गर्नुहोस् यी खाद्य पदार्थ जसले गर्दा तपाइको दिमागलाई बृदी गर्न मदत गर्दछ l
अण्डा
यदि तपाईँ दिनहुँ अण्डाको सेवन गर्नु हुन्छ भने त्यसमा भएको पोषणतत्वले तपाइको दिमागलाई तेज बनाई मानसिक तनावलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्दछ । उक्त कारण अण्डा खाने बानी बसाल्नुपर्दछ l
सुुुन्तला
सुुन्तलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ जसले गर्दा दिमागलाई तन्दुुरुस्त राख्न साथै अल्जाइमर रोग लाग्नबाट पनि बचाउँदछ ।
फर्सीका बियाँ
फर्सीको बियाँमा पनि यस्तो आइरन पाइन्छ जसका कारण दिमागको क्षमता वृद्धि गर्न मदत गर्दछ l
अनारको जुुस
यदि तपाईँ बढी मात्रामा अनारको जुस पिउनु हुन्छ भने तपाइको लागि फाइदाजनक रहन्छ l किनकि यसमा शक्तिशाली एन्टीअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसका कारण खराब किरणहरूलाई दिमागमा जान दिँदैन ।