Logo

रामेछापमा भूकम्पको धक्का



Spread the love

१० जेठ, रामेछाप ।शनिबार बिहान रामेछाप र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रकाअनुसार रामेछापको गुम्देल केन्द्रविन्दु भएर बिहान १ बजेर २ मिनेट जाँदा ४.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्