Logo

सदभावना पार्टी अध्यक्ष महत्तो र नागरिक समाजवादी पार्टी अध्यक्ष राजकुमार लेखीबीच पार्टी एकीकरण



Spread the love

मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गरी सद्भावना पार्टी अध्यक्ष महत्तो र नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखीवीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरी यी दुई पार्टी वीच एकीकरण भएको घोषणा गरेको छ ।

sadbhana

त्यस्तै थरुहट सहितको २ प्रदेशमा यी दुई पार्टी बिच सहमती भएकोले पार्टी एकता भएको र अब राष्ट्रिय पार्टीको रुपमा संगठन विस्तार गर्ने बताएका छन् ।एकीकरणसंगै नागरिक समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई सद्भाबना पार्टीमा सम्मानका साथ संयोजन गर्ने अध्यक्ष महत्तोले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्