Logo

अब राजेश हमाललाई सारिको भेसमा देख्न पाइने



Spread the love

२५ असार,काठमाडौं

 बिकास अर्याल 

rajesh hamal

चलचित्र ‘शकुन्तला’ नायक हमालका लागि एउटा यस्तै अस्त्र हो ,जुन चलचित्रमा उनि नारिको भेसमा देखिने भएका छन ।  निर्देशक दीनेश श्रेष्ठले पहिलो पटक हमाललाई नारी अवतारमा उतारेका छन् । तीजको सेरोफेरोमा रिलिज हुने भएका कारण पनि तीजको गीत समावेश गरिएको निर्देशक श्रेष्ठको भनाई छ । नायक राजेश  हमालले सारी लगाउन आफूलाई खुबै गाह्रो भएको बताए । झन्, सारी लगाएर नाच्न झनै गाह्रो भएको उनको वुझाई छ । भदौ ९ गतेबाट चल्ने यो  चलचित्रले राम्रै आम्दानी गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्