३१ वैशाख, काठमाडौं ।
म्याग्दीको बेनी नगरपालिका –२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केरामा एक घारीमा पाँचसय ७५ कोसा फलेको देखाउँदै । केरा खेतीबाट मनग्ये आम्दानी हुने भएकोले यहाँका कृषकहरु धेरैले केरा खेती लगाएका छन । तस्वीर : ध्रुबसागर शर्मा, म्याग्दी रासस
प्रतिक्रिया दिनुहोस्