‘ तपाईंको विचारमा अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ ?’ भनेर सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुस्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ को विजेता बनिन् ।
कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् । अनुस्का मिस नेपाल घोषित भएसंगै ‘मिस नेपाल २०१८’ की बिजेता श्रृङखला खतिवडाले ताज पहिराएकी हुन् ।
यसैगरी ‘मिस नेपाल युनिभर्स’को ताज प्रदिप्ता अधिकारी र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् । यसैगरी ‘सुपर नेशनल’ को उपाधि रोज लामाले जितेकीछिन् ।
कुन विधामा कसले उपाधि जिते
-
मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ
-
मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी
-
मिस नेपाल अर्थ– रिया बस्नेत
-
मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति
-
मिस नेपाल सुपर नेशनल- राेज लामा
-
मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी
-
पपुलर च्वाइस– रिया बस्नेत
-
मिस फ्यासिनो– अनुश्का श्रेष्ठा
-
मिस कन्फिडेन्स– निशा पाठक
-
व्यूटी विध प्रपोज– निकिता कर्माचार्य
हेर्नुहोस् फोटोफिचर:
प्रतिक्रिया दिनुहोस्