साभा सहरको घाड्वामा भएको आक्रमणमा परि दुई जनाको मृत्यु भएको छ।
इस्लामिक स्टेट्स (आइएस्) समूहद्वारा दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी आक्रमणमा परि दुई जनाको मृत्यु , धेरै जना घाइते र केही युवालाई अपहरण गरिएको साभा सहरको प्रहरी स्रोतले बताएको छ ।
प्रहरीले स्थानीयबासीका निजी घर तथा सरकारी कार्यालयहरुमा आगजनी भएको जनाएको छ । आइएस् समूहले घाड्वा सहरमा रहेका हफ्तार समूहका लडाकूहरुका घरहरूमा आक्रमण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्