Logo

जर्मनी पराजित, फ्रान्स फाइनलमा



Spread the love

Germany+vs+France+Highlightsअसार, २४ काठमाडौं ।
एन्टाेनिओ गृज्मन्को दुई गोलको सहयोगले जर्मनिलाइ २-० गोलान्तरले पराजित गर्दै अयोजक फ्रान्स, युरोकपको फाइनलमा प्रबेश गरेको छ। पहिलो हाफ को अन्तिम मिनेटमा जर्मनिका कप्तान स्वाइन्स्तागरले बल हातले छोएसी पाएको पेनाल्टी सदुपयोग गर्दै गृज्मन्नले फ्रान्सको लागि गोलको खाता खोलेकाथिए। अधिकांस समय बल आफ्नो अधीनमा राखेको जर्मनिले दोस्रो हाफमा अर्को गोल बेहोरेको थियो। फ्रान्सले फाइनलमा पोर्चुगलको सामना गर्ने छ।

प्रतिक्रिया दिनुहोस्