Logo

सर्पको टोकाईबाट एक बालिकाको मृत्यु



Spread the love

२५ वैशाख, सप्तरी। बुधबार सप्तरीको तिलाठी काइलाडी गाउँपालिकामा सर्पको टोकाईबाट एक बालिकाको ज्यान गएको छ।

सर्पको टोकाईबाट रन्जितकुमार रायकी नौं महिने छोरी प्रियाकुमारी रायकाे मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए।

घरको आँगनमा खेल्ने क्रममा दुलोभित्र हात हाल्दा सर्पले टोकेको थियो।

गम्भिर घाइते भएकी बालिकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्