Logo

निलमणी भण्डारीको दोहोरी गीत ‘म चिन्दिन भने’ रिलिज (हेर्नुहोस् भिडीयो)



Spread the love

चर्चित लोक दोहोरी गायिका देवी घर्ती र निलमणी भण्डारीको स्वर रहेको ‘म चिन्दिन भने’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा द्वय बिनोद श्रेष्ठ र रञ्जीता गुरुङ्गको अभिनय रहेको छ । गीतमा स्वयं गायकले संगीत र लय दिएका छन् भने शब्द रामचन्द्र गाँउलेको रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई कलर सुभाष गुरुगले सम्पादन गरेका हुन । गीतलाई कुमार केसीले निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/9uWDIoTED2w

प्रतिक्रिया दिनुहोस्