Logo

विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता



Spread the love

२३ वैशाख, विराटनगर ।
प्रदेश–१ को राजधानी तोक्ने र संरचना छर्ने नेकपाको निर्णयविरुद्ध आह्वान गरिएको विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता भएको छ ।

सोमबार दिउँसो भएको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको हो ।

मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिवद्धतापछि सोमबार दिउँसो ४ बजेपछि बन्द फिर्ता गर्ने सहमति भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्