Logo

पोर्चुगल युरोकप फाइनलमा



Spread the love

असार, २४ काठमाडौं ।
गएराती सम्पन्न युरोकप अन्तर्गतको सेमिफाइनलको पहिलो livefootballscore-28 खेलमा पोर्चुगलद्वारा वयेल्स २-० गोलअन्तरले पराजित भएको छ‌। पहिलो हाफ दबाबमा रहेर खेलेको पोर्चुगलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्सन गर्दै २ गोल गरेको थियो। पोर्चुगलका लागि रोनाल्डाेले ५० औं मिनेटमा  गोल गर्नुका साथै ५३ औं मिनेटमा नानिले गरेको गोलका लागि पास पनि मिलाएका थिए । वयेल्सका गेराथ बेलले उत्कृष्ट प्रदर्सन गरेतापनी गोल गर्न भने सफल भएनन। दोस्रो सेमिफाइनल आज राती विश्वोकप बिजेता जर्मनि र आयोजक फ्रान्स बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्