२० वैशाख, काठमाडौं । सरकारले आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब बढाउने संकेत दिएको छ ।
शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भनिएको छ ।
यसले कर्मचारीको तलब बढ्छ भन्ने प्रष्ट चाहिँ भएको छैन ।
प्रतिक्रिया दिनुहोस्