बलिउडको बजारमा चर्चित रहने यी जोडी अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराले आफ्नो सम्बधलाई बिवाहको मण्डपसम्म ल्याउनको लागि १९ अप्रिलको साइत निकालेको थियो l उनिहरुलाई धरैले शुभकामना पनि दिई सकेका थिए l तर उक्त बिवाहको साइतलाई बाबु बोनी कपुरले रोक्दा तोकिएको समयमा बिवाह हुन् पाएन l
अभिनेत्री मलाइकाको अरबाज खानसँगको १९ वर्षे वैवाहिक जीवन विच्छेद भएको दुई वर्ष भैसकेको छ l जहाँ उनले कसैलाई दोष नदिई भनेकी थिइन् lलामो समय देखि नै एक अर्को संग खुशी नभएको र त्यसको असर परिवारमा पनि देखिएकाले सम्बन्ध विच्छेद भएको बताइन्। भने अभिनेता अरबाज खानले उक्त निर्णय एक्कासी लिन परेको बताएका थिए l
प्रतिक्रिया दिनुहोस्