Spread the love २० बैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार अपरान्ह आर्थिक वर्ष २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पार्दै कर्मचारी । तस्बिर रासस सल्लेरी खबर प्रतिक्रिया दिनुहोस्