Logo

बलिउड चलचित्र ‘दे दे प्यार दे’ मा २६ वर्ष कान्छीसँग रोमान्स गर्दै अजय (हेर्नुहोस् भिडियो)



Spread the love

बलिउड चलचित्र ‘दे दे प्यार दे’ को गीत सार्वजनिक गरिएको छ । यस चलचित्रमा बलिउड चर्चित नायक अजय देवगन आफुभन्दा २६ बर्ष कान्छी साउथ इन्डियन अभिनेत्री रकुल प्रीत सिंहसँग पहिलो चोटी रोमान्स गरेका छन् ।

चलचित्र लव स्टोरी जनरामा निर्माण गरिएको छ । यसको मुख्य भूमिकामा अजय देवगनसंगै अभिनेत्री द्धय तब्बु र अभिनेत्री रकुलप्रीतको अभिनय रहेको छ । यस चलचित्रलाई अविक अलीले निर्देशन गरेका हुन् । चलचित्र ‘दे दे प्यार दे’ यहि मे १७ बाट विश्वभर प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस :

https://youtu.be/mNxd1GEDYiQ

प्रतिक्रिया दिनुहोस्