Logo

अम्रीत साइन्स क्याम्पसमा “CSIT Welfare Society” को भेला सम्पन्न



Spread the love

img_3922

आज अम्रीत साइन्स क्याम्पसमा विभिन्न CSIT कलेजका आगुवा बिध्यार्थीहरुको भेला सम्पन्न भएको थियो ।

भेलाले “CSITWS”ले उठाएका समस्या समाधान गर्न कमिटिले प्रइभेट, सरकारी कलेजका बिध्यार्थी तथा डीपार्टमेन्ट संग समन्वय गरेर “CSITWS”का मुद्धा सम्बोधन गर्ने निर्णय गरेको थियो । उक्त भेलाका निष्कर्ष निम्न प्रकारका रहेका थिए ।

१.”CSITWS”गठन गर्न पूर्व बिध्यार्थी हरु लाई सहयोग तथा पहल गर्ने |

२.”CSITWS”कमिटि र कलेजहरु बीच सम्बन्ध विस्तार गर्दै त्रि.बि.मा CSITWS का मागहरूलाई जोडदार रुपमा उठान गर्ने तथा यथासक्ये चाडो सम्बोधन तथा समाधान गर्न पाहल गर्ने | कमीटीको कार्यकारी पदमा निम्न बिध्यार्थीहरू सर्वसम्मत रूपमा चयन भएका थिए ।

अध्यक्ष: प्रमोद अर्याल

उपाध्यक्ष: अशोक खनाल उपाध्यक्ष: संदेश डाँगी

सचिब:संजीत देवकोटा

कोषाध्यक्ष: बिकास अर्याल

सदस्य: अभीस पन्थी

सदस्य: प्रभात अर्याल

सदस्य: प्रदीप सुबेदी

सदस्य: सुभाष सापकोटा

सदस्य: होम नाथ बिनाड़ी

सदस्य: प्रदीप दिक्षित्

सल्लाहाकारहरूमा: .मनोज काफ्ले .सन्जोग दुवाडी .मानव थापा .प्रवेश भुसाल .समीर भण्डारी .प्रज्वल निरौला .कुसल कार्की

समयमै नतीजा प्रकाशन नहुनु, सममै परिक्षा नहुनु, पूरक परिक्षाको बेबस्ता हुनु, जस्ता मूल समस्याहरूलाई समाधान गर्न TU लाई दबाब दिने कमीटीको प्रमुख उद्येश्य भएको नवनियुक्त अध्यक्ष प्रमोद अर्यालले जानाकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्