चलचित्र ‘सुर्यवंशी’मा अभिनेता अक्षयकुमार र अभिनेत्री कट्रीना कैफ़ एक साथ पर्दामा देखिने भएका छन् ।
अभिनेता अक्षयको अपोजिट रोलमा कसलाई लिने भन्ने बिषयमा निर्माण टिम खोजीमा जुटेको छ । चलचित्र एक्सन जनरामा निर्माण हुने खुलासा गरिएको छ । अक्षय कुमार प्रहरीको भूमिकामा रहेका छन भने कट्रिना उनकी प्रेमिकाको भूमिका निर्वाह गर्ने भएकी छिन् ।
यस चलचित्रमा करण जोहरको लगानी रहेको छ भने रोहित सेट्टिले निर्देशन गरेका छन् । चलचित्र ‘सुर्यवंशी’ आउदो सन् २०२० को इदमा बिश्वभर प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्