Logo

पत्रकार गिरी तारिखमा रिहा



Spread the love

५ वैशाख, काठमाडौं ।
ठगीसम्बन्धी समाचार लेखेको आरोपमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारिखमा रिहा भएका छन् ।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारिखमा रिहा गर्ने आदेश दिएको हो ।ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्