५ वैशाख, काठमाडौं । भारतमा भईरहेको लोकसेवा अन्तर्गत दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु भएको छ । इरोड जिल्लामा ६३ वर्षीय एक मतदाताको मृत्यु भएको हो । मुरुगेसनमा रहेको मतदान केन्द्रमा ती व्यक्ति अचानक बेहोस भएका थिए तर, पछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
आज भारतमा भइरहेको मतदान देशका १२ राज्य, १ केन्द्र शासित प्रदेश समेत जम्मा ९६ सिटका लागि हो ।
प्रतिक्रिया दिनुहोस्