मौलिक लोक दोहोरी गित “झिल्के माया” बजारमा सार्वजनिक भएको छ। यस गीतमा चर्चित गायक शक्ति चन्द, टीका सानु र धनमाया नेपालीको आवाज रहेको छ।
नवराज पन्तको उत्कृष्ट शब्द सिर्जना रहेको यस गितमा खेम सेन्चुरीको संगीत रहेको छ।। शिव बिकको निर्देशनमा बनेको भिडियोमा खेम सेन्चुरी र टीका सानुले अभिनय गरेका छन्।
राग रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितको यरेन्ज आशिष अविरलले गरेका हुन्।
प्रवीण भट्टको सम्पादन र करन चैसियरको छायाँकन रहेको गीतको भिडियोलाई खेम सेन्चुरीकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
https://youtu.be/nflh5Pb-8xY
प्रतिक्रिया दिनुहोस्