Spread the love ३ बैशाख, ओखल्ढुङ्गा । ओखल्ढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित थोलेदेम्बाबाट जङ्गलमा दाउरा लिन जाँदै गरेको खच्चड । सो क्षेत्रका स्थानीयहरु खच्चडलाई बोकाएर भारी ओसारपसार गर्छन् । तस्वीर :नारायण ढुङ्गाना, रासस, काठमाडौ सल्लेरी खबर प्रतिक्रिया दिनुहोस्