Logo

नयाँ शक्तीको देश बनाउने खाका(भिडियो सहित)



Spread the love

काठमाडौं, २१ असार
समृद्धि सम्भव छ हाम्रै पालामा,अबको निकास, आर्थिक विकास भन्दै अगाडि बढिरहेको बाबुराम नेतित्तोको नंया शक्ति नेपालले देश बिकासको खाका सहितको ‘एनिमेटेड भिडियो’ सार्बजनिक गरेको छ।  बिकासको नाममा आइरहेको पैसाको चुहावट रोक्न सके देशको बिकास हुन्छ भन्ने भिडियोमा देखाईएको छ।

प्रतिक्रिया दिनुहोस्