Logo

बस र ट्रक ठोकिदा ८ जनाको मृत्यु र ३० जना घाइते



Spread the love

१५, चित्र , नोएडा, भारत ।

भारतको राजधानी नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक ठोकिदा ८ जनाको मृत्यु र ३० जना घाइते भएका छन् ।

घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पतालहरुमा भर्ना गरिएको छ । उक्त दुर्घटनाको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्