खानेपानी तथा सरसफाइमन्त्री विना मगर बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन ।
रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।उपचारमा संलग्न चिकित्सकहरूका अनुसार मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।
प्रतिक्रिया दिनुहोस्