Logo

‘कानमा डबल झुम्का’ भन्दै आए झक्कड थापा (भिडियो)



Spread the love

नेपाल आइडलबाट चर्चामा आएका झक्कड थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। कुमाउनी भाषाको गीत ‘कानमा डबल झुम्का’लाई नेपाली भाषामा ढालेर उनले गीत गाएका हुन् ।

ओएसआर डिजिटलको युट्युबमार्फत उनको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतमा शब्द नेपाल आइडलका सुरज थापाको रहेको छ। गीतलाई सुरज थापाले नै एरेन्ज गरेका हुन्। म्युजिक भिडियोको निर्देशन राजु श्रेष्ठले गरेका हुन्।

हेर्नुहोस् भिडियो:

https://youtu.be/eCEuM5MXkz8

प्रतिक्रिया दिनुहोस्