Logo

शान्त छन् पशुपतिका बादरहरू ( फोटो फिचर )



Spread the love

१५ पुस , काठमाडाैँ – बाँदरको नाम सुन्दा नै चकचके हुन्छन् भन्ने भावना स्वतः रूपमा अाउँछ । बिगार गर्ने चकचक गर्ने तथा अर्कालार्इ सताउने बाँदरका प्राकृतिक लक्षण हुन् । तर शनिबार पशुपतिमा खिचिएका यी तस्बीरहरू जसले बाँदरलार्इ पनि शान्त हुन्छन् भन्ने अाभाष गराउँछन् ।

प्रतिक्रिया दिनुहोस्