Logo

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिनाथमा भिख माग्दै युवा (फोटोफिचर)



Spread the love

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेको छ । यही विषयलाई लिएर शनिबार सामाजिक सञ्जालमा सक्रिय युवाहरुले सांकेतिक विरोध गरेका छन्।

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै पशुपतिमा अाउनेहरुसँग १ रुपैयाँ भीख माग्दै रकम संकलन गरेका छन् । उठेको रकमबाट गाडी खरिद गरी राष्ट्रपति कार्यालयलाई दिइने विरोधमा सहभागी एक युवाले बताए ।

शनिवार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसँग एक एक रुपैया भिख मागेका हुन्।

हेर्नुहोस् फोटोफिचर:

Image may contain: 11 people, people smiling, shoes and outdoor

Image may contain: 7 people

Image may contain: 3 people, people sitting and outdoor

Image may contain: 2 people, people smiling, text

Image may contain: 9 people, people standing, shoes and outdoor

Image may contain: 9 people, people standing and outdoor

Image may contain: 3 people, people standing and outdoor

Image may contain: 3 people, people standing, shoes and outdoor

Image may contain: 2 people, people standing and shoes

Image may contain: 1 person, standing and outdoor

 

प्रतिक्रिया दिनुहोस्