केही समय अघी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह इन्टु मिन्टु लण्डनमा फिल्मको शोमा सहभागी हुन उनी अभिनेता धिरज मगरसँग अष्ट्रेलियामा गएकी थीइन् । साम्राज्ञी अष्ट्रेलिया पुग्दा अरु कुरा विशेष होस् या नहोस्, उनको कपडा भने विशेष हुन्छ ।
अरु देशमा त साम्राज्ञी यसरी बबाल बनेको देखिएको छैन । तर, अष्ट्रेलियामा पुग्दा सधै बबाल । साम्राज्ञीले यसपटक पनि त्यो बबाल अवतारलाई छोडेकी छैनन् । बरु, गएको बर्ष भन्दा यो बर्ष उनले लगाएको कपडा बबाल बनेको छ ।
प्रतिक्रिया दिनुहोस्