यही फेब्रुअरीमा फिफा अध्यक्ष्य बनेका जियानी इंफनटिनोले विश्वकपमा ४८ देशलाई सहभागी गराएर
१६ समूह बनाउने आफ्नो इच्छा रहेको बताएका छन् । यस अघि उनले ४० देश को कुरा अघि बढाएका थिए ।
यो प्रस्ताब २०२६को विश्वकप अघि संभव देखिएको छैन।
उनको यस प्रस्ताब बारे फिफा काउन्सिलमा जनवरी ९ मा छलफल हुनेछ । अहिले विश्वकपमा ३२ देशले भाग लीन पाउछन र ४/४ देशको ८ समूह मा राखिन्छ ।
सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्