Logo

इब्राहिमोविच ओल्ड ट्राफोड जाँदै



Spread the love

असार १७
राजेश खड्का
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मैनबाट व्यवशायिक फुटबल खेल्दै आएका ज्लाटन इब्राहिमोविच अर्को सिजनदेखि इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड बाट खेल्ने भएका छ0111026001463448555_filepickerन्। पीएसजीलाई चार वर्षमा चार लिग वान उपाधि जिताएका  इब्राहिमोविच फ्री ट्रान्सफरका रुपमा युनाइटेड आउने भएका हुन् । पछिल्लो सिजन पीएसजीबाट ३१ लिग खेलमा ३८ गोल गरेका इब्राहिमोविच युनाईटेडमा मोउरिन्होद्वारा अनुबन्धित दोस्रो खेलाडी हुन् ।
बार्सिलोना, एसी मिलान,इन्टर, युभेन्टस जस्ता ठुला क्लबबाट खेलिसकेका इब्राहिमोविचको मासिक पारिश्रमिक £१,०००,००० जति हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्