सबै स्थानीय तहमा बैंक तथा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य भेट्टाउन सरकार असफल भएको छ ।
सरकारले बजेटमानै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिए पनि लक्ष्य अनुसार को काम गर्न् बाट सरकार चुकेको छ
अझै ११६ स्थानीय तहमा बैकिङ्ग सेबा संचालन हुन् सकेको छैन
नेपाल राष्ट्र बैंकले देशमा सञ्चालित वाणिज्य बैंकहरुलाई आर्थिक वर्ष २०७४/७५ भित्रै स्थानीय तहमा शाखा खोल्न निर्देशन समेत दिएको थियो ।
उक्त समय कटेको एक महिना भईसक्यो ।
मंगलबार अर्थ समितिमा गभर्नर चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक पुर्य¥याउने लक्ष्य पुरा नभएको स्वीकार गरे । साथै चाडैं बैंकहरुलाई अर्को निर्देशन दिने बताए ।
सरकारले बजेटमा नै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिए पनि लक्ष्य अनुसार को काम गर्न् बाट सरकार चुकेको छ
अझै ११६ स्थानीय तह मा बैकिङ्ग सेबा संचालन हुन् सकेको छैन