Logo

#HappyFriendshipDay: शाहरुख र सलमान मात्र होइन बलीवुडका यी कलाकार पनि हुन बेस्ट फ्रेंड्स



Spread the love

बलीवुडका दुई सुपर स्टार खान यानी की शाहरुख खान र सलमान खान एक समय यस्तो पनि थियो कि यी दुई एक अर्काका दुस्मन थिए ।तर केही समय पछी यी दुई फेरी पहिले जस्तै बेस्ट फ्रेंड्स भए ।यदी तपाईं सोच्दै हुनुहुन्छ यिनिहरुको अलावा यो ग्ल्यामर वर्ल्डमा कोही कसैको साथी हुँदैन भने , तपाईं गलत हुनुहुन्छ । बलीवुडमा पनि असल साथी हुन्छन यो कुराको प्रमाण यी बेस्ट फ्रेंड्सले प्रमाणित गरेका छन् ।

  • शाहरुख खान-सलमान खान

आज पनि बलीवुड इंडस्ट्रीमा शाहरुख र सलमान रील लाइफ मात्र होइन् रियल लाइफमा पनि एक अर्काका करण-अर्जुन मानिन्छन् ।शाहरुख र सलमानको पुरानो इंटरव्यूज हेर्ने हो भने तपाईंलाई थाहा हुने छ कि दोस्ती र दुश्मनीको बीच उतार-चढ़ावलाई उनिहरुले कसरी निभाए।  यि दुईले एक अर्काको प्रोफेशनमा पनी सहयोग गरेको देख्न सकिन्छ । जस्तो कि ‘जीरो’ को टीजरमा सलमान खानको एंट्री तथा टीआरपी दौड़मा पछाडि परेको सलमान खानको शो ‘दस का दम’ मा शाहरुख खानको एंट्री हुनु दोस्तिको एक उदाहरण हो ।

  • जान्हवी कपूर-ईशान खट्टर

बलीवुडका नयाँ फिल्मी जोड़ी ईशान खट्टर र जान्हवी कपूर पनी असल साथी हुन् । हालांकि यो जोडी नयाँ हो तर यिनिहरुको बोन्डिङ यक्दम राम्रो छ। पछील्लो समय यि दुई मुंबईको सडकमा मस्ती गरेको देखिएको थियो ।यि दुई अभिनित फिल्म ‘धड़क’को प्रमोशनमा पनी खुब मस्ती गरेका थिए ।

  • करीना कपूर-अमृता अरोड़ा

करीना कपूर र अमृता अरोड़ा बेस्ट फ्रेंड्स हुन। यि दुईको बहिनी करिश्मा कपूर र मलाइका अरोड़ा पनी एक अर्काका असल दोस्त हुन् । अक्सर यि चारलाई सङ्गै जिममा समय बिताएको देख्न सकिन्छ ।

  • अर्जुन कपूर-रणवीर सिंह

जब अर्जुन कपूर र रणवीर सिंह अभिनित फिल्म ‘गुंडे’ रिलिज भयो तब सबैलाई लागेको थियो कि यि दुई एक अर्काका कम्पीटिटर हुनेछन । यि दुईमा बेस्ट कुन भनेर छुट्याउन मुश्किल भएको थियो। तर यस्तो भएन यि दुई एक अर्काका बेस्ट फ्रेंड्स बने । पत्याउनु भएन हेर्नुहोस् यि तस्बिरहरु।

  • जैकलीन-सोनम कपूर

जैकलीन र सोनम कपूरको दोस्ती पनी खास छ यि दुई अक्सर साथमा हैंगआउट गर्न जाने गर्छन् ।  र पछील्लो समय सोनम कपूरको बिहेमा जैकलीन सोनमको नजिक देखिनु एक प्रमाण हो ।

प्रतिक्रिया दिनुहोस्