Logo

सैनिकलाई थप्पड हान्ने युवती रिहा शहरबाट कब्जा नहटाए सम्म प्रतिरोध जारी रहन्छ :युवती



Spread the love

इजराइली सैनिकलाई थप्पड हान्ने प्यालेस्टाइनी युवतीलाई आठ महिनापछि जेलमुक्त गरिएको छ ।

गत वर्ष सार्वजनिक भएको भिडियोमा अहद तमिमिलाई नबी सालेहस्थित उनको घर बाहिर इजराइली सेनालाई थप्पड र लात हानेको देखिएको थियो ।

प्यालेस्टिनीहरुका लागि उनी प्रतिरोधको प्रतिक बनिसकेकी छिन् तर केही मानिसका अनुसार उनी जबर्जस्ती चर्चा चाहने युवती हुन् ।जेल बाट रिहा भएर निस्कने बेलामा मानिस हरु को भिड लाई सम्बोधन गर्दै भन्नि “आफ्नो शहर को कब्जा नहटाए सम्म प्रतिरोध जारि रहन्छ । स्रोत बिबिसी

प्रतिक्रिया दिनुहोस्