Logo

‘तारक मेहताका उल्टा चश्माका कलाकार हंसराजको निधन



Spread the love

भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ ।उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए ।

भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने बताएको छ । उनले  यसअघि सन् २०१०मा आफ्नो ८० किलो तौल सर्जरीबाट घटाएका थिए । उक्त सर्जरीपश्चात् उनको दैनिकी सहज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्