Logo

विप्लव माओवादीकी पोलिटव्युरो सदस्य उमा भुजेल सहित पाँच नेता पक्राउ



Spread the love

umaa bhujel

राजधानीको बालाजु स्थित हंग्री हाई रेस्टुरेन्टमा विप्लव माओवादीकी पोलिटव्युरो सदस्य उमा भुजेल सहित पाँच नेतालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं जिल्ला संगठन विभाग प्रमुख राजमान तामाङ्, विद्यार्थी नेता नविक के सी पनि रहेका छन् ।

अहिले पक्राउ परेकाहरुलाई बालाजु स्थित महानगरिय प्रहरी वृतको कार्यालयमा राखिएको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्