Logo

“मिस एसईई मोडल हन्ट-२०१८” कम्पिटिसनमा कृशा



Spread the love

डिएम इन्टरटेनमेन्टको  आयोजनामा काठमान्डौमा सौन्दर्य प्रतियोगिता  सुरु भएको छ। प्रतियोगितामा ५० जना सहभागी छन् । एसएलसी दिएर परिणाम तथा उच्च विद्यालय अध्ययनको समयको प्रतीक्षा गरिरहेका विद्यार्थीका बिच सौन्दर्य र प्रतिभामूलक प्रतिस्पर्धा आयोजना गर्न लागिएको हो।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने आयोजकको दावी रहेको छ।सानै देखी मोडलिङमा ईन्ट्रेस्टेड कृशा श्रेष्ठले (मिस एसईई मोडल हन्ट २०१८)मा सहभागिता जनाएकी छिन् । श्रेष्ठले आफूलाई मिस एसईई मोडल हन्टमा विजयी हुनका लागि सहयोग गर्न आग्रह गरेकी छिन् । यहाँहरुको भोटले म मिस एसईई मोडल हन्ट बन्ने छु ।

‘जेष्ठ २५ गते हुने फाइनल कम्पिटिसनमा मलाई विजयी बनाउन भोटिङ गरिदिनका लागि अनुरोध गर्दछु, श्रेष्ठले भनिन्, ‘मोवाइलको म्यासेज वक्समा गई क्यापिटल यस.एम.यच स्पेस ३५ टाइप गरी ३३००१ (SMH(space)35 and send it to 33001)मा पठाउन सकिन्छ ।‘मोडल हन्ट नेपाल–२०१५’ मा ५०  सहभागी  छन् । तीन चरणको अडिसनपछी छानिएका सहभागीहरु प्रसिक्षण लिईरहेका छन्। प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिनेछ। प्रशिक्षणका क्रममा प्रतियोगीलाई मोडलिङ ,ग्रुमिङ मेकअप ,हस्पिटालिटी र्याम्पवाक,व्यक्तित्व विकास,फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिईने आयोजकले जनाएको छ।

जेष्ठ २५ गते अन्तिम प्रतिस्प्रधा हुनेछ। दुई जना बिजेताले एभरेस्ट फिल्म एकेडेमीबाट डेढ/डेढ लाख रुपैया बराबरको छात्रबृत्ती र गोल्डेनगेट कलेजको पुरा छात्रबृत्ती पाउने आयोजकले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्