Logo

मिरोर क्रिउको ‘ए माइली’ सार्वजनिक(भिडियो सहित )



Spread the love

बिरेन्द्र मालाकारको स्वर र शब्दमा नयाँ आधुनिक गीत ‘ए माइली’ सार्वजनिक भएको छ। युट्युबमा भर्खरै अपलोड गरिएको गीतमा रोशन वान्तवाको संगीत रहेको छ भने यसलाई हाइलाइट्स नेपालको अफिसियल संगीत च्यानल हाइलाइट्स म्युजिकले बजारमा ल्याएको हो।

भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोस्!

https://www.youtube.com/watch?v=HNYg3bffMlk&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्