Logo

हेर्नुहोस पनौति एक्स्प्रेस(तस्बिरमा बनेपा)!



Spread the love

समुद्र सतहबाट करिब २७०० मिटर अग्लो फुलचोकी जैविकविविधता, क्लाउड फरेष्ट, पंक्षिअवलोकन (२८० प्रजातिका चराचुरुङ्गीको वासस्थानमानिएको), चितुवा, बनेल, मृग, सालक, दुम्सी, बन विरालो, मलसाप्रो, चरिबाघ, काठेभालु लगायतका जंगली जनावरले यस भेगलाई थप रमणीय बनाएको छ । जिल्लाको पनौती नगरपालिको पश्चिमतर्फ अवस्थित बीस गाउँ विहावरका नामले प्रख्यात क्षेत्र हो । प्राचिन कालदेखि नै काठमाडौ उपत्यका प्रवेशको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा यो भेगको उपयोग भएको कुरा विभिन्न तथ्यहरुले देखाउछन् । काठमाडौबाट करिब एक डेढ घण्टामा नै यो क्षेत्रको प्रवेश विन्दुमा पुग्न सकिन्छ ।

सम्बन्धित समाचार:

पनौती महोत्सव, तस्वीर सहित!

प्रतिक्रिया दिनुहोस्