२३ पुस, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला सात सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाादी महासंघले जनाएको छ ।
हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्