२१ पुस, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ। आज ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्