Logo

यस्ता युवतीहरू जसले कहिल्लै छाड्दैनन् पार्टनरका हात



Spread the love

माया भन्ने चिज नै यस्ता हो कि जुसुककै समय जोकोही संग पनि बस्न सक्छ । आज हामी पहिला नजरमा नै प्रेममा परिहाल्ने युवतीहरुको बारे चर्चा गर्दैछौँ । उनीहरुको स्वभाब के कस्तो हुन्छ त जानौँ :
T नामका युवती
यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।
A नामका युवती
यी नामका युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् ।
B नामका युवती
छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।
G नामका युवती
पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।
M नामका युवती
जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

प्रतिक्रिया दिनुहोस्