Logo

कालीप्रसादको ‘दाइ नभन्नू ल’ सार्वजनिक(भिडियो)



Spread the love

चर्चित संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाको ‘दाइ नभन्नू ल’ बोलको गीतको भिडियो हालै युटुबमार्फत सार्वजनिक भएको छ।यसअघि चलचित्र ’पुरानो डुङ्गा’ को ’निर’ गीत कभर गरेर चर्चित भएको र ’मिस्टर झोले’को गीत ’ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ’क्रिष्टल क्लज डान्स क्रू’ले ’दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ । गीतमा एकतारेको शब्द रहेको छ ।भिडियोमा ‘क्रिष्टल क्लज डान्स क्रू’ को अभिनय देख्न सकिन्छ। गीतमा अनिल शर्माको शब्द तथा सुशान्त गौतमको संगीत रहेको छ। सरस्वती श्रेष्ठ र आभास जोशीको अभिनय रहेको भिडियालाई सुरज श्रेष्ठले छायांकन गरेका छन् भने निर्देशन सन्देश जंग राणाको रहेको छ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/Tkm38bJVlBQ

प्रतिक्रिया दिनुहोस्