
२६ मंसिर, काठमाडौँ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज ३ सयले बढेर सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्