Logo

सुनको मूल्यमा गिरावट, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

१ मंसिर, काठमाडौँ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज तोलामा ५ सयले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो तोलामा ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदी पनि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्