Logo

उत्कृष्ट अभिनेत्रीको अवार्ड कंगना रनावतलाई



Spread the love

एजेन्सी । भारतको नयाँ दिल्लीमा आयोजित नेसनल फिल्म अवार्ड्समा उत्कृष्ट अभिनेत्रीको पुरस्कार कंगना रनावतले हात पारेकी छन्। उनलाई फिल्म ‘मर्णिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘पंगा’मा गरेको अभिनयका कारण उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो ।

भारतका उपराष्ट्रपति वैंकैया नायडूले विजेताहरुलाई पुरस्कार दिएका हुन् । अवार्ड पाएपछि कंगनाले सामाजिक सन्जालमा यसले आफूलाई उत्साह थपेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्