Logo

फेरी बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

८ कात्तिक, काठमाडौँ । साताको दोस्रो आज पनि सुनको मूल्य बढेको छ । सोमबार ३ सयले बढेर तोलामा ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचादीँ महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार ५ रुपैयाँ प्रतितोला मूल्य बढेर १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्