Logo

सुनको मूल्य बढ्यो, कति पुग्यो नेपाली बजारमा ?



Spread the love

७ कात्तिक, काठमाडौँ । आइतबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज ४०० ले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जानकारी दिएको छ ।

गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

शुक्रबार १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्